यस्तो छ काभा महिला च्याम्पियनसिपको इतिहास
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै, ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा
सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप जेठ ८ देखि १५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुँदै छ । प्रतियोगितामा सेन्ट्रल तथा दक्षिण एसियाका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी)को वरीयता तथा एसिया कप छनोटको माध्यम पनि हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›