काभा महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली भलिबल टिमको घोषणा
▸ यस स्टोरीको अंश: निरुता ठगुन्ना नेपाली महिला भलिबल टोलीको नयाँ कप्तान नियुक्त
जेठ ८ गतेदेखि १४ गतेसम्म काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ । नेपालले पहिलो खेल जेठ ८ गते भारतसँग खेल्दैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›