भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु
▸ यस स्टोरीको अंश: हुम्लामा भेडा चराउन गएका युवकको लेक लागेर मृत्यु
बाजुरा र हुम्लाको सीमा विवादित रानी खर्क लाम्पाटा क्षेत्रमा भेडा चराउन गएका २८ वर्षीय इव रोकायाको लेक लागेर मृत्यु भएको छ। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›