युवामै किन बढ्दैछ हृदयघात? मुटुमा ‘ब्लक’ देखिएपछि कसरी हुन्छ उपचार?
▸ यस स्टोरीको अंश: डा. मिलन श्रेष्ठका अनुसार युवामा बढ्दो हृदयघातको मुख्य कारण जीवनशैली र तनाव
नेपालमा पछिल्लो समय युवावस्थाका मानिसमा पनि हृदयघातको समस्या बढ्दै गएको छ । जनचेतनाको कमी, अस्वस्थ जीवनशैली तथा समयमै परीक्षण नहुँदा मुटुरोगबाट हुने असामयिक मृत्युको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् । मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न विभिन्न प्रकारका परीक्षण गरिन्छन् । मुटुमा ब्लक भएको शंका लागेमा वा परीक्षणमा ब्लकको संकेत देखिएमा त्यसलाई ‘पोजिटिभ टेस्ट’ मानिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित