प्रकोप बन्दै नसर्ने रोग
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते जेनजी छानविन प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता
नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढ्दै गएको छ । मुटुरोग, मधुमेह, क्यान्सर, दम तथा मिर्गौलासम्बन्धी समस्याका कारण मृत्यु हुनेको सङ्ख्या वृद्धि भएको छ । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार उच्च रक्तचाप, मोटोपना तथा जीवनशैलीजन्य रोगको समस्या उल्लेखनीय रूपमा बढ्दो अवस्थामा पुगेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित