युवापुस्तामा किन बढ्दैछ उच्च रक्तचापको जोखिम? डा. अनिल भट्टराईको सुझाव
▸ यस स्टोरीको अंश: उच्च रक्तचाप: लक्षणविहीन अवस्था खतरनाक, समयमै उपचार आवश्यक
पछिल्लो समय मानिसहरूमा उच्च रक्तचापको समस्या बढिरहेको छ, विशेषगरी युवापुस्तामा यसको जोखिम बढेको छ । अस्वस्थ खानपान, व्यायामको कमी, तनावपूर्ण जीवनशैली, धूम्रपान तथा मद्यपान जस्ता कारणहरूले उच्च रक्तचापको समस्या बढ्न थालेको मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन् । उनले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भन्दै नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, कम नुनको सेवन र नियमित व्यायामलाई प्राथमिकता दिन सुझाव दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›
सम्बन्धित