आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

यस स्टोरीको अंश: धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
prasashan.com · 1 हप्ता अघि

कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ । सुदूरपश्चिम विकास फाउण्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा हुन लागेको यो कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्नेछन् । कार्यक्रमले सुदूरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिलाई झल्काउने तथा नीतिगत सुधारका लागि बहस गर्ने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू