लिग-२ : स्कटल्यान्डलाई हराउँदै शीर्षस्थानमा उक्लियो अमेरिका

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले स्कटल्यान्डलाई हराउँदै शीर्ष स्थानमा उक्लियो
www.nepalviews.com · 1 हप्ता अघि

काठमाडौं । अमेरिका आईसीसी विश्वकप लिग-२ को शीर्षस्थानमा पुगेको छ । नेपालमा जारी त्रिकोणात्मक शृंखलामा बुधबार स्कटल्यान्डलाई ६ विकेटले हराउँदै अमेरिका शीर्षस्थानमा पुगेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू