जित्नैपर्ने खेलमा नेपाल अमेरिकासँग भिड्दै
▸ यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
नेपाललाई विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हुन खेल्न बाँकी सबै ११ वटै खेल जित्नुपर्ने, एक दिवसीय मान्यता जोगाउन शीर्ष छ स्थानमा रहनै पर्ने छ । काठमाडौँमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजेदेखि शुरू हुँदैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित