अध्यक्ष ओली निवास गुण्डुमा एमाले सचिवालय बैठक

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
gorkhapatraonline.com · 1 हप्ता अघि

नेकपा (एमाले) को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु भक्तपुरमा सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बस्न लागेको यो पहिलो सचिवालय बैठकले नेताहरूको जिम्मेवारीबारे निर्णय गर्ने बताइएको छ । निर्वाचन परिणामबारे केन्द्रीय स्तरमा अझै समीक्षा सुरु हुन सकेको छैन ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू