एमालेभित्र पुनर्गठनको बहस तीव्र, आज ओलीले दिने जवाफ

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
ehimalayatimes.com · 3 दिन अघि

सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने तय भएको छ । बैठकमा सचिवालय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने जनाइएको छ । गत शुक्रबारदेखि जारी सचिवालय बैठकमा बोल्ने अधिकांश सदस्यहरूले अध्यक्ष ओलीलाई पार्टीको नेतृत्वमा मार्ग प्रशस्त गर्न सुझाव दिएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू