क्रिस्टल प्यालेसलाई कन्फेरेन्स कप उपाधि
▸ यस स्टोरीको अंश: फिफा विश्वकपमा जापान र दक्षिण कोरियाका खेलाडीहरूको सूची सार्वजनिक
युरोपियन कन्फेरेन्स कपको उपाधि क्रिस्टल प्यालेसले जितेको छ । जर्मनमा बुधबार राति भएको फाइनलमा क्रिस्टलले स्पेनिस टोली रायो भालेकानोलाई १–० गोलले हराउँदै उपाधि जितेको हो । जितसँगै क्रिस्टल प्यालेसले पहिलो पटक यस उपाधि जितेको छ र अर्को सिजन युरोपा लिग खेल्ने भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित