एस्टन भिल्ल्लाले जित्यो युरोपा लिगको उपाधि

यस स्टोरीको अंश: एस्टन भिल्लाले ३० वर्षपछि युरोपा लिगको उपाधि जित्यो
www.drishtinews.com · 1 हप्ता अघि

एस्टन भिल्लाले युइएफए युरोपा लिगको उपाधि जितेको छ । गए राती टर्कीको टुप्रास स्टेडियममा सम्पन्न फाइनल खेलमा एस्टन भिल्लाले जर्मनी क्लब एससी फ्रेइबर्गलाई ३-० गोल अन्तरले पराजित गरेको हो । एस्टन भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जितेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू