एस्टन भिल्लालाई यूइएफए युरोपा लिगको उपाधी
▸ यस स्टोरीको अंश: एस्टन भिल्लाले ३० वर्षपछि युरोपा लिगको उपाधि जित्यो
जर्मन क्लब फ्रेइबर्गविरुद्ध ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डको एस्टन भिल्ला यूइएफए युरोपा लिगको च्याम्पियन बनेको छ । बुधबार टर्कीको इस्ताबुलमा एस्टन भिल्लालाई पहिलोपटक च्याम्पियन बनाउन युरी टिलेम्यान, इमिलियानो बुइन्डी र मोर्गन रोजर्सले समान एक गोल गरेका थिए । भिल्लाले पहिलो हाफमै दुई/दुई र दोस्रो हाफमा एक गोल गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›