नेपाल सेमिफाइनलमा पराजित

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
nepalnews.com · 1 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमै नेपाल रोकिएको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल साबिक विजेता इरानसँग ३-० को सोझो सेटमा पराजित भएको हो । अब नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ । भारत पहिलो सेमिफाइनलमा काजाकिस्तानसँग ३-० को सोझो सेटमै पराजित भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू