काभा भलिबल : नेपालले किर्गिस्तानको सामना गर्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
neplays.com · 6 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज दोस्रो दिन तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा काजाकिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । दास्राे खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम तथा मुख्य खेलमा घरेलु टोली नेपालले किर्गिस्तानको सामना गर्नेछ । सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नै पर्ने दबाब छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू