काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
www.onlinepana.com · 18 घण्टा अघि

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोली सेमिफाइनलमा प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू