फिफा विश्वकप विजेताले नगद पुरस्कार कति पाउँछ ?
▸ यस स्टोरीको अंश: मोरक्कोको दोस्रो 'गोल्डेन जेनेरेसन'का साथ फिफा विश्वकपमा सहभागिता
फिफा पुरुष विश्वकप फुटबलको २३ औं संस्करण आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप शुरू हुन करिब तीन साता समय बाँकी रहँदा सहभागी टोली अन्तिम तयारीमा व्यस्त छन् । विश्वकपको उपाधि जित्ने टोलीले ५० मिलियन अर्थात् पाँच करोड अमेरिकी डलर नगद पुरस्कार पाउँछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित