पोखरा स्पोर्ट्स अवार्ड– प्रदीप र नारायणी वर्ष खेलाडी

यस स्टोरीको अंश: पोखरा स्पोर्ट्स अवार्डमा प्रदीप खड्का र नारायणी भण्डारी वर्ष खेलाडी घोषित
neplays.com · 1 हप्ता अघि

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा १०औं पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र नारायणी भण्डारी वर्ष उत्कृष्ट खेलाडी भएका छन् । पोखरामा बिहीबार सम्पन्न कार्यक्रममा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ नारायणी भण्डारी सर्वोत्कृष्ट भएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू