‘सडक सुरक्षा नागरिकको व्यवहारसँग प्रत्यक्ष जोडिएको विषय’ : सचिव सिग्देल
▸ यस स्टोरीको अंश: राष्ट्रिय दलित आयोगको प्रतिवेदन कोशी प्रदेश प्रमुखसमक्ष पेस
पूर्वाधार विकास मन्त्रालयका सचिव एवं राष्ट्रिय सडक सुरक्षा परिषद्का अध्यक्ष गोपालप्रसाद सिग्देलले सडक सुरक्षा प्रत्येक नागरिकको दैनिकी, अनुशासन र व्यवहारसँग जोडिएको बताएका छन्। विश्व सडक सुरक्षा सप्ताहको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै जनचेतना अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले सडक सुरक्षासम्बन्धी सचेतनामूलक अभियान समुदाय स्तरसम्म विस्तार गरिने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›