‘ट्रयाक’ खुलेको अट्ठाइस वर्षपछि सडक कालोपत्र

यस स्टोरीको अंश: २८ वर्षपछि काठेखोला गाउँपालिकाको तङ्ग्राम सडक कालोपत्र
www.makalukhabar.com · 1 हप्ता अघि

काठेखोला गाउँपालिका–४ तङ्ग्राम गाउँ जोड्ने सडकको ‘ट्रयाक’ खुलेको २८ वर्षपछि कालोपत्र गर्न थालिएको छ। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु दुई करोड ८९ लाख ८४ हजार लागतमा छ किलोमिटर सडक कालोपत्र गर्न थालिएको हो। बहुवर्षे योजनाअन्तर्गत सडक स्तरोन्नतिको काम अगाडि बढाइएको र यस वर्ष करिब दुई किलोमिटर सडक कालोपत्र हुने इन्जिनियर अनिल बर्देवाले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू