लगानीमैत्री वातावरण र आर्थिक सुधारमा जोड दिँदै नेपाल बिजनेस समिट सम्पन्न

यस स्टोरीको अंश: लगानीमैत्री वातावरण र आर्थिक सुधारमा जोड दिँदै नेपाल बिजनेस समिट सम्पन्न
prasashan.com · 6 दिन अघि

नेपाल बिजनेस समिट २०२६ काठमाडौँमा सम्पन्न भएको छ। कार्यक्रम नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई), नेपाल-भारत उद्योग वाणिज्य संघ (निक्की), कन्फेडेरेसन अफ बैंकिङ एन्ड फाइनान्सियल इन्स्टिच्युसन्स नेपाल (सिबिफिन) र फेडेरेसन अफ एक्सपोर्ट इन्टरप्रेन्योर्स नेपाल (फिन) को संयुक्त आयोजनामा गरिएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारलाई आर्थिक तथा शासन प्रणालीमा रूपान्तरण गर्ने स्पष्ट जनादेश प्राप्त भएको उल्लेख गर्दै त्यसअनुसार नीति कार्यान्वयन भइरहेको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू