आगामी बजेट सुधारमुखी हुने अर्थमन्त्री डा. वाग्लेको दाबी 

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
prasashan.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटलाई सुधारमुखी र संरचनागत रूपान्तरणलाई केन्द्रमा राखेर तयार गरिने बताएका छन्। काठमाडौँमा सोमबार आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले जनादेश अनुसार सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेर काम अघि बढाइरहेको स्पष्ट पारेका हुन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू