मुस्ताङबाट झण्डै छ सय कार्टुन ‘विद्युतीय चुरोट’ बरामद
▸ यस स्टोरीको अंश: मुस्ताङबाट ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद, दुई चालक नियन्त्रणमामुस्ताङ भन्सार कार्यालयले लोमान्थाङ–१ छोसेर न्हेचुङबाट ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। कोरलानाकाबाट शंकास्पद रूपमा भन्सार छलेर ल्याइँदै गरेका दुई कन्टेनरमा उक्त परिमाणमा भेप फेला परेको हो। कन्टेनरका चालकहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित