५६ लाख बराबरको भन्सार छलेर ल्याएको भेपसहित ८ जना पक्राउ

यस स्टोरीको अंश: सिन्धुपाल्चोकमा ५६ लाखको अवैध भेपसहित ८ जना पक्राउ, तातोपानी भन्सार कार्यालयमा बुझाइयो
clickmandu.com · 1 हप्ता अघि

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३, गंजेखोलाबाट प्रहरीले ठुलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कोदारीबाट खटिएको प्रहरी टोलीले चीनतर्फबाट भन्सार छली लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा ५६ लाख ७० हजार रुपैयाँ बराबरको १ हजार ६२० थान भेप बरामद गरेको छ। बरामद गरिएको सामान र पक्राउ परेका आठै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू