सरकारले गर्यो देशभर नयाँ सार्वजनिक सवारीको दर्ता रोक्का
▸ यस स्टोरीको अंश: मेची रङ्गशालामा फ्लडलाइट जडानका लागि कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र खेलकुद समितिबीच त्रिपक्षीय सम्झौता
यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । वायु प्रदूषण, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा कठिनाइ उत्पन्न भएको तथा इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात क्षेत्रमा परेको असहजतालाई सम्बोधन गर्न यो निर्णय गरिएको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा रहेको प्रावधानलाई टेकेर विभागले यो निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित