एकैदिन ५ हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

clickmandu.com · 15 घण्टा अघि

नेपाली बजारमा बिहीबार सुनको मूल्य ५ हजार ५ सय रुपैयाँले घटेको छ । यस दिन सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि २ सय १५ रुपैयाँ घटेको छ । यस दिन चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू