ओरालो लागेको सुनको मूल्यमा ब्रेक, सोमबार तोलामा ८०० रुपैयाँको वृद्धि

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
www.dcnepal.com · 1 हप्ता अघि

नेपाली बजारमा सोमबार सुनको मूल्यमा केही सुधार आएको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट दर्ता भएको छ । अघिल्लो दिन आइतबार एकैपटक तोलामा चार हजार पाँच सय रुपैयाँले ओरालो लागेको सुनको मूल्यमा आज सोमबार भने आठ सय रुपैयाँको वृद्धि देखिएको हो । आजका लागि छापावाल सुनको भाउ प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर पाँच हजार ४० रुपैयाँ कायम भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू