शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा अव्यवहारिक : सांसद बुढाथोकी
▸ यस स्टोरीको अंश: राष्ट्रिय किताबखाना (शिक्षक) ले सफ्टवेयर प्रयोगबारे सचेत गरायोसांसद कृष्णहरी बुढाथोकी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको साताको दुई दिन बिदा व्यवहारिक नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रामेछापमा अभिभावक, शिक्षक तथा स्थानीय नेतृत्वसँग भएको छलफलमा दुई दिन बिदाप्रति व्यापक असन्तुष्टि रहेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित