सरकारको नीति र प्राथमिकताले ‘भुइँमान्छे’ लाई समेट्न सकेनः सांसद राई

यस स्टोरीको अंश: एमाले सांसद राईद्वारा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको आलोचना, मन्त्रीहरूको अनुपस्थितिलाई लिएर प्रश्न
emountaintv.com · 1 हप्ता अघि

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले ग्रामीण क्षेत्रका वास्तविक समस्या र आम नागरिकलाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । उहाँले पहाडी क्षेत्रको तिब्र बसाइँसराइ र जनसाङ्ख्यिक सङ्कटप्रति सरकारको ध्यानकर्षण गराउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको विभेदबारे चर्चा गर्दै उहाँले पहाडी क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न माग गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू