स्तन क्यान्सरविरुद्ध लियो क्लब अफ बुटवल सिद्धबाबाको अभियान
▸ यस स्टोरीको अंश: क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधिको अभावले बिरामी मर्कामा
समुदायमा बढ्दै गएको स्तन क्यान्सरको जोखिमलाई ध्यानमा राख्दै लियो क्लब अफ बुटवल सिद्धबाबाले एक्सिस कलेजमा एकदिने ‘स्तन क्यान्सर सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा समुदायका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । वरिष्ठ अन्कोलोजिस्ट डा. सञ्जय पाण्डेले स्तन क्यान्सरको अवस्था, लक्षण, रोकथाम र उपचारबारे विस्तृत जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›