गणतन्त्रको नारा केवल शासन पद्धति परिवर्तनका लागि मात्र थिएन [भिडियो]
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसको दिन राजतन्त्र पुनःस्थापनाको माग गर्दै प्रदर्शन
नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ । वि.सं. २०६५ साल जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो । नेपाली कांग्रेसका नेता एवं सामाजिक अभियन्ता महेश नेपालीले २०६२/६३ को ऐतिहासिक जनआन्दोलन नेपालमा राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको मुख्य प्रस्थानविन्दु भएको बताएका छन् । उनले गणतन्त्रलाई नेपालको समृद्धिको महत्वपूर्ण आधार भन्दै जनताका छोराछोरीले राज्य सञ्चालन गर्ने अधिकार पाउनु प्रगतिशील उपलब्धि भएको बताए ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित