गणतन्त्रको सौन्दर्य

यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइँदै, राष्ट्रपतिले टुँडिखेल समारोहलाई सम्बोधन गर्ने
nepalnews.com · 12 घण्टा अघि

हरेक वर्ष १५ जेठ नेपाली इतिहासको एउटा निर्णायक राजनीतिक मोडको सम्झना बोकेर आउँछ । त्यस दिन ठूलो राजनीतिक र नैतिक प्रतिज्ञासहित गणतन्त्र घोषणा भयो र नेपालमा २४० वर्षे राजतन्त्र अन्त्य भयो । गणतन्त्रको अर्थ केवल राजाको शासन नहुनु होइन, शासकीय अधिकार जनताको साझा हुनु हो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू