सिटिजन लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर- नेपाल’ विधामा अन्तर्राष्ट्रिय स्तरमा पुरस्कृत

यस स्टोरीको अंश: सिटिजन लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अवार्डबाट सम्मानित
singhadurbarnews.com · 1 हप्ता अघि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (ICC) द्वारा थाइल्यान्डको बैंककमा आयोजित समारोहमा यो पुरस्कार घोषणा गरिएको थियो। यो पुरस्कारले कम्पनीको सुदृढ वित्तीय अवस्था, उत्कृष्ट ग्राहक सेवा, डिजिटल प्रविधि र जीवन बीमाको पहुँच पुर्‍याउन खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू