सिटिजन लाइफद्वारा एनएफआरएस १७ का लागि केपीएमजी इन्डिया परामर्शदाता नियुक्त

यस स्टोरीको अंश: चीनले कर्णालीको चुत्रो र गुर्जो प्रशोधन गरी निर्यात गर्ने
insurancekhabar.com · 11 घण्टा अघि

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्रयाक्ट्स) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि रणनीतिक पहल गरेको छ। यसै सन्दर्भमा नेपाल बीमा प्राधिकरणको आवश्यक स्वीकृति पश्चात् कम्पनीले विश्वव्यापी रूपमा प्रतिष्ठित परामर्शदाता संस्था केपीएमजी एस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपीलाई एनएफआरएस १७ कार्यान्वयन परामर्शदाता (इम्प्लिमेन्टेसन पार्टनर) का रूपमा नियुक्त गरेको हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू