डा. मनोज शर्माले आजै प्रधानन्यायाधीशको शपथ लिने
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा साँझ ६ बजेर १० मिनेटका लागि शपथ ग्रहणको समय तय गरिएको छ। मंगलबार दिउँसो संघीय संसद्को संसदीय सुनुवाइ समितिले डा. शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›