नयाँ सार्वजनिक सवारी दर्तामा सरकारले लगायो रोक
▸ यस स्टोरीको अंश: यातायात व्यवस्था विभागले नयाँ सार्वजनिक सवारी दर्तामा रोक लगायो
सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्ता गर्न रोक लगाएको छ । यो रोक इलेक्ट्रिक बस र अन्य सबै प्रकारका सार्वजनिक सवारी साधनमा लागू हुनेछ । यातायात व्यवस्था विभागले बढ्दो वायु प्रदूषण, ट्राफिक जाम, सडकमा सवारीको अत्यधिक चाप र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै यो निर्णय गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित