सार्वजनिक सवारी दर्ता रोक्का गर्ने निर्णय पुनर्विचार गर्न चेम्बर अफ कमर्सको आग्रह

यस स्टोरीको अंश: सार्वजनिक सवारी दर्ता रोक्काले व्यवसायीको लगानी जोखिममा, चेम्बर अफ कमर्सको सरकारलाई पुनर्विचारको आग्रह
bizpati.com · 5 दिन अघि

नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्का गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै “सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण सार्वजनिक सवारी साधनहरू (इलेक्ट्रिक समेत) को दर्ता रोक्का गरिएको” जनाएको थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू