दर्ता रोकिएपछि लगानी संकटमा : नयाँ कानुनसँगै यातायात क्षेत्र उपभोक्ता मुखी बन्दै

यस स्टोरीको अंश: नयाँ कानुनको तयारीमा सरकार, यातायात क्षेत्रमा नयाँ सवारी दर्तामा रोक
www.enepalese.com · 6 दिन अघि

नेपाल सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाउने निर्णय गरेसँगै यातायात क्षेत्र यतिबेला गम्भीर अन्योल, त्रास र प्रतीक्षाको अवस्थामा पुगेको छ। सतहमा हेर्दा सरकारको निर्णय ट्राफिक जाम, वायु प्रदूषण र सार्वजनिक यातायातको अव्यवस्थालाई नियन्त्रण गर्ने प्रयास जस्तो देखिए पनि यसको भित्री सन्देश अझ गहिरो छ। राज्य अहिले पुरानो यातायात संरचना भत्काएर नयाँ कानुनी, डिजिटल र प्रविधिमैत्री प्रणाली निर्माण गर्ने तयारीमा छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू