बजेटबारे निजी क्षेत्रको टिप्पणी: मन्दी र आर्थिक सुस्ततासम्बन्धी चिन्तालाई सम्बोधन गर्न सक्ने

यस स्टोरीको अंश: एफएनसीसीआई अध्यक्ष श्रेष्ठ भन्छन्, बजेटले चुनौतीपूर्ण आर्थिक अवस्था र सुस्त बजार सम्बोधन गर्नेछ
arthadabali.com · 2 घण्टा अघि

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा केही सकारात्मक पक्ष समेटिएको बताउँदै उनले आयकरको दर घटाउने, मध्यम आय भएका वर्गलाई प्रोत्साहन गर्ने, युवामुखी कार्यक्रम र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बजेटमा समावेश भएको बताए । पूर्वाधार विकासमा खर्च बढाउने संकेत बजेटले दिएको र यसले बजारमा देखिएको मन्दी र आर्थिक सुस्ततालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू