‘कला नगरीमा अब भगवानको रक्षा गर्नुपर्ने बेला आयो’: सांसद जगदीश खरेल

यस स्टोरीको अंश: सांसद जगदीश खरेलले ललितपुरमा सम्पदा र मूर्ति चोरी भएको भन्दै संसदमा चिन्ता व्यक्त गरे
arthadabali.com · 1 हप्ता अघि

ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले प्रतिनिधिसभामा चिन्ता व्यक्त गरेका छन् । उनले ललितपुरमा भगवानको रक्षा गर्नुपर्ने अवस्था आएको र सम्पदा क्षेत्रमा अतिक्रमण बढेको बताए । रातो मछिन्द्रनाथको जात्रामा प्रयोग हुने नौँ फिट लामो र करिब ९० किलो तौल भएको ‘हिटी मंग’ हराएको विषय पनि उनले सदनमा उठाए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू