आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले सडक सुरक्षा, रथको हिटीमङ्ग हराएको र बालबालिकाको दुर्व्यवहारबारे सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरुले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो मच्छिन्द्रनाथको रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद ठाकुरसिंह थारुले बबई नदीमा लास जलाइरहेको र डोजर चलाइरहेको विषयबारे सरकारको ध्यानाकर्षण गराए । सांसद गङ्गालक्ष्मी अवालेले ललितपुरमा रातो मन्छ्रिन्द्रनाथ रथको दायाँबायाँ राखिने हिटीमङ्ग हराएकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›