बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

यस स्टोरीको अंश: बेनेली नेपालद्वारा मोटरसाइकल र स्कुटरमा विशेष छुट र २ वर्ष निःशुल्क सर्भिसिङ अफर
clickmandu.com · 1 हप्ता अघि

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरूले बेनेलीको स्कुटर र मोटरसाइकल खरिदमा भारी छुट पाउने छन् । ग्राहकले पानारिया १२५ स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ र बेनेली १८० एस मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू