भृकुटीमपण्डपमा हिरोको ‘अपग्रेड जात्रा’ सुरू हुँदै

यस स्टोरीको अंश: बाँकेको जमुनाह नाकामा क्यासिनो पर्यटनसँगै सुरक्षा चुनौती बढ्यो
himalpress.com · 1 हप्ता अघि

नेपालमा हिरोको आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौँको भृकुटीमण्डपमा ‘हिरो अपग्रेड जात्रा’ आयोजना गर्न लागेको छ। यस अभियानमार्फत ग्राहकहरुले आकर्षक एक्सचेन्ज योजनासहित अत्याधुनिक हिरो मोटरसाइकल तथा स्कुटरमा अपग्रेड गर्ने विशेष अवसर प्राप्त गर्नेछन्। योजना अन्तर्गत प्रयोगकर्ताले पुराना मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा एक लाख रुपैयाँसम्मको नगद लाभ प्राप्त गर्न सक्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू