सगरमाथा दिवसमा मुख्यमन्त्रीको आह्वान : हिमाल जोगाऔँ, पर्यटन बढाऔँ

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
pradeskhabar.com · 1 दिन अघि

अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८३ को अवसरमा कोशी प्रदेशका मुख्यमन्त्रीले शुभकामना सन्देश जारी गर्दै सगरमाथा नेपालको पहिचान, स्वाभिमान र गौरवको प्रतीक भएको बताएका छन्। उनले सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गरी नेपाल र नेपालीको पहिचानलाई विश्वभर स्थापित गरेको उल्लेख गरेका छन्। कोशी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेर २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने तयारी गरिरहेको जानकारी दिएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू