सगरमाथा दिवसको अवसरमा प्रभातफेरि

यस स्टोरीको अंश: सगरमाथा दिवस मनाइयो: सगरमाथाको ऐतिहासिक आरोहणको स्मरण र संरक्षणमा जोड
rajdhanidaily.com · 1 दिन अघि

विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आज शुक्रबार अर्थात् मे २९ मा ‘सगरमाथा दिवस’ मनाइँदैछ । यस अवसरमा नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायले संयुक्त रुपमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री डा. विक्रम तिमल्सिनाले प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू