हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा ६० जिल्लामा विस्तार

यस स्टोरीको अंश: सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: राहदानी र लाइसेन्स घरमै पुग्दै
arthasarokar.com · 3 दिन अघि

सरकारले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा हाल देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्‍याउने कार्य तीव्र बनाएको छ। हालसम्म २८ हजार १६९ वटा राहदानी ढुवानी गरिएको छ भने २६० वटा शैक्षिक प्रमाणपत्र वितरण भइसकेका छन्।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू