सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार: राहदानी र लाइसेन्स घरमै पुग्दै
सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा हाल देशका ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्य तीव्र बनाएको छ। विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक असहयोगपछि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।
11 समाचार
·
2 दिन अघि
सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार, राहदानी र लाइसेन्स घरमै पुर्याइँदै
सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने उद्देश्यले सरकारले सुरु गरेको सरकारी कुरियर सेवा हाल ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्रजस्ता कागजात घरमै पुर्याउने कार्यलाई तीव्र बनाएको छ। विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार सेवा विस्तारका क्रममा केही जिल्लाबाट असहयोग भए पनि अधिकांश जिल्लामा यसको प्रभावकारी सञ्चालन भइरहेको छ।
6 समाचार
·
2 दिन अघि
हुलाकमार्फत सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार, राहदानी र लाइसेन्स घरमै पुर्याइँदै
सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमा पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा हाल ६० जिल्लामा विस्तार भएको छ । हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायत कागजात घरमै पुर्याउने कार्यलाई तीव्र बनाएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीका अनुसार प्रारम्भिक चरणमा केही जिल्लाबाट असहयोग भए पनि अहिले अधिकांश जिल्लामा सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।
8 समाचार
·
2 दिन अघि
सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार, राहदानी र लाइसेन्स घरमै पुर्याइँदै
सरकारले नागरिकको घरदैलोमै सार्वजनिक सेवा पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी 'कुरियर' सेवा हाल ६० जिल्लामा विस्तार भएको छ। हुलाक सेवा विभागले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र शैक्षिक प्रमाणपत्रजस्ता कागजात घरमै पुर्याउने कार्यलाई तीव्र बनाएको छ। विभागका अनुसार हालसम्म २८ हजारभन्दा बढी राहदानी ढुवानी गरिएका छन् भने चार लाख ७० हजारभन्दा बढी लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइएको छ।
3 समाचार
·
2 दिन अघि