अध्यागमन विभागद्वारा डिजिटल टाइम कार्ड कार्यान्वयनमा

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, विपक्षीद्वारा वेल घेराउ र नाराबाजी
www.sidhakura.com · 6 दिन अघि

अध्यागमन विभागले सहज र प्रभावकारी रुपमा सेवा प्रवाह गर्ने उदेश्यका साथ डिजिटल टाइम कार्ड कार्यान्वयनमा ल्याएको छ । बिहीबार बिभागमा आयोजित एक कार्यक्रमकाबीच विभागले डिजिटल टाइम कार्ड शुभारम्भ गरेको हो । डिजिटल टाइम कार्ड कार्यान्वयन आएसंगै आवदेनको रियलटाइममा जाँच गर्न सकिने, हरेक चरणको तत्काल सूचना प्राप्त हुने र डिजिटल टाइम कार्डमार्फत नै शुल्क भुक्तानी गर्न सकिने लगाएत फाइदा सेवाग्राहीलाई हुने बिभागले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू