कन्सुलर सेवा विभागको ‘मोफा मित्र’ एपको औपचारिक शुभारम्भ
▸ यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
कन्सुलर सेवा विभागले विकास गरेको मोबाइल एप ‘मोफा मित्र’ को औपचारिक शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले उक्त एपको शुभारम्भ गर्दै कन्सुलर सेवालाई थप सहज, नागरिकमैत्री, प्रभावकारी र प्रविधिमैत्री बनाउन डिजिटल प्रविधिको प्रयोग अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । एपमार्फत विदेशमा समस्यामा परेका नेपाली नागरिकको खोजतलास तथा उद्धारका लागि अनलाइन निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›